२०८१ जेष्ठ १७ गते बिहिवार

सुन र चाँदीको भाउ बढ्यो

काठमाडौं,पुस १५ । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला १ लाख ९ सय रुपैयाँ पुगेको छ।

शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३९५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०७९ पुष १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *