२०८२ असार ७ गते आइतवार

सुनको भाउ आज सात सय रुपैयाँले घट्यो

काठमाडौं,मंसिर २९ । सुन चाँदीको भाउ आज केही घटेको छ । सुन तोलामा ७ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा एक लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी तोलामा एक हजार ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *