२०८२ असार ६ गते शनिवार

सुनको भाउ आज सात सय रुपैयाँले घट्यो

काठमाण्डौ ,भदौ २९ । सुनको भाउ आज पनि घटेको छ ।

तोलामा सात सय रुपैयाँले घटेर सुन आज ९२ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९३ हजार ५ सय रुपैयाँ थियो । यस्तै, केही दिनयता लगातार बढेको चाँदीको भाउ पनि आज केही घटेको छ ।

तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *