२०८३ भाद्र ३१ गते बुधवार

सुन चाँदीको भाउ आज सामान्य घट्यो

काठमाण्डौ ,साउन ३ । सुन चाँदीको भाउ आज सामान्य घटेको छ । सुन आज तोलामा २ सय रुपैयाँ र चाँदी आज ५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदी आज तोलामा १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ साउन ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *