२०७७ कार्तिक १४ गते शुक्रवार

तुलसीपुरमा राइटपथको शाखा खुल्यो

दाङ, माघ २९ । अबदेखि तुलसीपुरमा पनि राइट पथको शाखा खोलिएको छ । मंगलवार आयोजित पत्रकार सम्मेलनमा त्यो जानकारी दिइएको हो ।

बिश्वका बिभिन्न देशमा अध्यनका लागि जान चाहाने विद्यार्थीलाई आवश्यक राय सल्लाह दिने उदेश्यका साथ दाङमा राइट पथ करियर काउन्सेलिङ स्थापना गरिएको जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा काउन्सेलिङका संस्थापक फिलिपकुमार डिसीले राइट पथ काउन्सेलिङले अष्ट्रिेलिया,क्यानेडा,अमेरिका,बेलायत जापान र युरोपमा अध्यनका लागि जान चाहाने विद्यार्थीलाई आवश्यक भाषा सिकाउनेदेखि सल्लाह दिने जानकारी दिए ।

काउन्सेलिङले विभिन्न देशको भाषा सकिाउनुका साथै भिषा प्रोसेसिङ र जब म्यानेजरका रुपमा समेत पुलको रुपमा काम गर्ने जानकारी दिइएको छ । काउन्सेलिङको उद्घाटन फागुन १ गते संघीय सांसद हिराचन्द्र केसीले गर्ने कार्यक्रम तय भएको जानकारी दिइएको छ । यस्को शाखा हालसम्म चितवन र दाङमा मात्रै छ ।

प्रकाशित मिति : २०७५ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *