२०८१ असार ३ गते आइतवार

सुनको भाउ ४ सय रुपैयाँले बढ्यो

काठमाण्डौ,जेठ १९ । सुनको भाउ आज ४ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ८ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा झरेको भाउ आज फेरि ४ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा पुगेको हो ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । हिजो तोलामा १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार २ सय ६५ रुपैयाँमा पुगेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *