२०८३ असोज २८ गते बुधवार

सुनकाे भाउ ११ सय रुपैयाँले बढ्याे

काठमाण्डौ,चैत १० । सुनको भाउ फेरि बढ्न थालेको छ ।

आज तोलामा ११ सय रुपैयाँले बढेर सुन एक लाख तीन सय रुपैयाँमा पुगेको छ।

हिजो तोलामा सुनको भाउ ९९ हजार २ सय रुपैयाँ थियो । सुनको भाउ हिजो ११ सय रुपैयाँले घटेको थियो ।

यस्तै, चाँदीको भाउ पनि आज बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *