२०८१ चैत्र ३ गते आइतवार

सुनको भाउ आज ६ सय रुपैयाँले घट्याे

काठमाण्डौ,फागुन १७ । सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ ।

तोलामा ६ सय रुपैयाँले घटेर सुन आज ९७ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज चाँदीको भाउ पनि सामान्य घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *