२०८३ भाद्र ११ गते बिहिवार

सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्याे

काठमाण्डौ,पुस २६ । सुनको भाउ तोलामा तीन सय रुपैयाँ घटेको छ ।

हिजो तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तीन सय रुपैयाँ घटेर ९१ हजार तीन सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवयासी महासङ्घले जनाएको छ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँ घटेर १२ सय २० रुपैयाँ कायम भएको छ ।

हिजो चाँदी तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *