२०८३ साउन २१ गते बिहिवार

सुन चाँदीको भाउ केही घट्यो

काठमाण्डौ,पुस १९ । सुन चाँदीको भाउ आज केही घटेको छ ।

तोलामा आज सुन तीन सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो तोलामा सात सय रुपैयाँले बढेर सुन ९३ हजार चार सय रुपैयाँमा पुगेको थियो ।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *