२०८३ भाद्र १० गते बुधवार

सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो

काठमाण्डौ,पुस १६ । सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ बढेर तोलामा ९२ हजार सात रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । आज तोलामा १५ रुपैयाँले बढेर चाँदी १२ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *