२०८३ साउन २२ गते शुक्रवार

सुन चाँदीको भाउ आज पनि बढ्यो

काठमाण्डौ,कात्तिक २८ । हप्ताको पहिलो दिन आज पनि सुनको भाउ बढेको छ ।

आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार पनि सुन तोलामा चार सय रुपैयाँले बढेको थियो । यस्तै, चाँदीको भाउ आज पनि बढेको छ ।

चाँदी आज तोलामा १२ सय ९५ रुपैयाँमा पुगेको छ । यो भाउ अस्ति शुक्रवारको भन्दा २५ रुपैयाँले महँगो हो।

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *