२०८२ चैत्र १ गते आइतवार

सुनको भाउ आज १३ सय रुपैयाँले बढ्यो

काठमाण्डौ,कात्तिक २५ । सुनको भाउ आज १३ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९२ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९४ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तीन दिनसम्म स्थिर रहेको चाँदीको भाउ आज भने बढेको हो ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा पुगेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *