२०८१ बैशाख ६ गते बिहिवार

सुनको भाउ छ सय रुपैयाँले घट्याे

काठमाडौं, असोज ८ । सुनको भाउ आज पनि घटेको छ ।

हिजो तोलामा ५ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले घटेको हो ।

सुनको भाउ आज तोलामा ८९ हजार रुपैयाँ तोकिएको छ । हिजो ८९ हजार ६ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर ११ सय ६० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *