२०८१ चैत्र ६ गते बुधवार

सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढ्यो

काठमाण्डौ,साउन ३१ । कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको छ ।

सुन भाउ आज तोलाको ९० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुन तोलामा ८९ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय १० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *