२०८३ बैशाख २ गते बुधवार

सुन तोलाकै ३ लाख २ हजार ७ सय

दाङ, बैशाख २ ।

सुन – चाँदीको भाउ फेरि बढेको छ।
नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढेको छ ।
बुधबार सुन प्रतितोला तीन लाख दुई हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबारपनि सुन तोलामा प्रतितोला तीन हजार एक सय रूपैयाँ बढेको थियो ।
बुधबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी तोलामा पाँच हजार दुई सय २० रूपैयाँमा किनबेच भइरहेको छ। चाँदी मंगलबार प्रतितोला पाँच हजार ६५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ बैशाख २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *