२०८१ माघ १२ गते शनिवार

पेट्रोलिय पदार्थको मूल्य फेरि बढ्यो


दाङ, साउन ३२ । फेरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १ रुपैंयाका दरले बढेको छ । नेपाल आयल निगमले आइतवार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाइएको हो ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको छ । भारतमा तेलको मूल्य बढेको हुँदा त्यही अनुसार समायोजन गर्दा मूल्य बढाउनु परेको निगले जनाएको छ ।

प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *