२०८१ माघ १२ गते शनिवार

सुन तोलाको ९८ हजार ४०० रुपैयाँमा कारोबार हुदै

काठमाडौं,साउन ३२ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी आइतबार चाँदी २३२५ रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *