२०८१ माघ ३ गते बिहिवार

सुन तोलाको ९२ हजार ४ सय पुग्यो

काठमाडौं, असार २५ । सुनको बजार मुल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
विहीवार एकैदिन ९ सय बृद्धि भएर प्रतितोला सुनको मुल्य ९२ हजार ४ सयमा कारोवार भइहरेको व्यवासीहरुले बताएका छन् ।
गत सोमबार सम्म प्रतितोला सनुको मूल्य ९१ हजार ५ सय थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा बृद्धि भएको हुँदा त्यसले नेपाली बजारपनि प्रभावित भएको व्यवसायीहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७७ असार २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *