२०८३ जेष्ठ २६ गते मङ्गलवार

नेपालमा सुनको मुल्यमा नयाँ रेकर्ड ,तोलाको साढे ७२ हजार पुग्यो


दाङ, भदौ ८ । छापावाल सुन प्रतितोला साढे ७२ हजार पुगेको छ । यसअघि नेपाली बजारमा यति महंगो कहिलै भएको रेकर्ड छैन । भदौ ४ गते ७१ हजार ३ सयमा सुनको कारोवार भएको थियो । तर आइतवार फेरि सुनको मूल्य त्यसवाट बढेर साढे ६२ हजार पुगेको छ । यो बीचमा तेजावी सुनको मूल्य पनि बढेको छ । शुक्रबार ७१ हजार रहेको तेजावी सुनको मूल्य आइतबार ७२ हजार २ सय पुगेको छ ।

यो नेपाली बजारमा हाल सम्मकै बढी मुल्य हो । यसअघिसाउन ३१ गते प्रतितोला ७१ हजार ५ सय थियो भने त्यसपछि केही घटेर ७१ हजारमा झरेको थियो । तर फेरि भदौ ४ गतेदेखि सुनको मुल्य बढ्न थालेको हो । सुन जाँदी व्यवसायीका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको हुँदा त्यसको असर नेपालमा पनि परेको हो ।

प्रकाशित मिति : २०७६ भाद्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *