२०८३ बैशाख १७ गते बिहिवार

सुन तोलामा १५ हजार ४०० सय पुग्यो

दाङ, फागुन १४ । सुन तोलामा १५ हजार चार सय पुगेको छ ।

नेपाली बजारमा बिहीबार सुन १५ हजार चार सय रुपैंयाँमा कारोबार भइ रहेको छ ।
बिहीबार सुनको भाउ तोलामा ६ सय रूपैयाँ बढेको हो।

बुधबार सुन प्रतितोला तीन लाख १४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला पाँच हजार सात सय १५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पाँच हजार सात सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *