तुलसीपुर, माघ ६ । नेपाली कम्युनिष्ट पार्टीमा उम्मेदवार धनबहादुर मास्कीले पश्चिम दाङको बिकास र संबृधिको लागि आफ्नो उम्मेदवारी भएको बताए ।
लुम्बिनीको पूर्व अर्थमन्त्री मास्कीले पश्चिम दाङलाई साँच्चिकै गनतब्यको सगुम र शान्तिपूर्ण बनाउन आँफुले जितेमा भूमिका खेल्ने बताए ।
बिगतको अंचल सदरमुकाम तुलसीपुरलाई साच्चिकै सुन्दर सहर बनाउने, तुलसीपुरको टरिगाउँ एयरपोर्ट, यहाँको स्वास्थ्य, खोलामा हाइड्याम निर्माण गर्ने उनले मुख्य एजेन्डा सुनाए ।
प्रकाशित मिति : २०८२ माघ ६ गते मङ्गलवार