२०८३ कार्तिक १२ गते बुधवार

प्रि–ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से


काठमाडौं,भदौ १२ । प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ ।

नेप्से ०.८९ प्रतिशतले बढेर परिसूचक २८२० विन्दुमा पुगेको छ ।

सो समयमा २ करोड ६७ लाख ९९ हजार रुपैयाँ बराबरको ५१ हजार ४४४ कित्ता शेयर कारोबार भएको छ ।

सो समयमा १९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ ।

प्रकाशित मिति : २०८२ भाद्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *