२०८३ भाद्र ९ गते मङ्गलवार

गायक रमेश कार्कीको ‘ओइ ओइ भनेर’ सार्वजनिक (भिडियोसहित)

असार १७,काठमाडौ । नव गायक रमेश कार्कीको नयाँ गीत ओइ ओइ भनेरको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बाबुल गिरीको शव्द र संगीत रहेको उक्त गीतमा नव गायक कार्कीले स्वर दिएका हुन् । गीतको म्यूजिक भिडियोमा आँचल शर्मा र सरोज मोक्तानले अभिनय गरेका छन् ।

ओएसआर डिजीटल रेकर्ड मार्फत रिलिज गरिएको उक्त गीतको म्यूजिक भिडियोको निर्देशन राजिव समरले गरेका छन् । गीत मेलोडियस रहेकाले सवैको मन जित्नेमा विश्वस्त देखिन्छन गायक रमेश कार्की ।

प्रकाशित मिति : २०७६ असार १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *