तुलसीपुर,असार ६ । गएराति आएको हावाहुरीका कारण तुलसीपुर क्षेत्रमा विद्युत अबरुद्ध भएको छ ।
हावाहुरीले ठाउँ ठाउँमा विद्युतका पोल ढलेका कारण विद्युत सेवा अवरुद्ध भएको हो ।
हावाहुरीले विभिन्न ठाँउमा विद्युतको पोलमा क्षति गरेपछि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले जनाएको छ ।
बिग्रेको ठाँउमा मर्मतको काम भइरहेको तुलसीपुर वितरण केन्द्रले जनाएको छ ।
प्रकाशित मिति : २०८१ असार ६ गते बिहिवार
