दाङ, बैशाख २६ । रोल्पामा हावा हुरीले एक दर्जन घरका छाना उडाएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार रोल्पाको थवाङमा हावाहुरीले १२ वटा जस्ता पाताले छाएको घरको छाना उडाइ दिएको छ ।
क्षतिको बिवरण शंकलन हुन बाँकी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८१ बैशाख २६ गते बुधवार
