२०८३ असोज ५ गते सोमवार

ट्याक्टर दुर्घटना हुँदा एक घाइते

रोल्पा, जेठ ७ । रोल्पामा ट्याक्टर दुर्घटनामा एक जना घाइते भएका छन् ।

घाईते हुनेमा रोल्पा नगरपालिका वडा नं. ४ बस्ने ट्याक्टर चालक ४१ वर्षका बुद्धे कामी घाइते भएको प्रहरीले जनाएको छ ।

रोल्पा नगरपालिका वडा नम्बर २ स्थित पिपल चौतरा नजिक रा १ त ११७६ ट्याक्टर दुर्घटनामा परेको छ ।

रोल्पा नगरपालिकाको नयाँ भवन निमाणर्का लागि गिट्टि बोकेर लैजाने क्रममा ट्याक्टर दुर्घटनामा परेको हो । घाइतेलाई उपचारको लागि रेउघा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *