२०८३ बैशाख १६ गते बुधवार

स्थगित संसद बैठक सुरु

काठमाडौं ,बैशाख २७ । १५ मिनेट स्थगित भएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ। राप्रपाले वेल घेराउ गरेपछि बैठक स्थगित भएको थियो ।

बैठक सुरु भएपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली शरणार्थी प्रकरणका सम्बन्धमा कुरा उठाएका थिए ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बसेको बैठकमा राप्रपाका सांसदहरुले आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेर रोष्ट्रम घेर्दै नाराबाजी गरिरहेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

प्रकाशित मिति : २०८० बैशाख २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *