२०८३ बैशाख १९ गते शनिवार

धौलागिरी बेसक्याम्पमा दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलट सकुशल

काठमाडौं,चैत २६ । म्याग्दीको धौलागिरी बेसक्याम्पमा दुर्घटना भएको हेलि एभरेस्टकी पाइलट सकुशल रहेको खुलेको छ ।

धवलागिरी गाउँपालिका–४ स्थित बेसक्याम्पमा आज बिहान दुर्घटना भएको हेलिकप्टरकी पाइलट प्रिया अधिकारी सुरक्षित रहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए ।

उक्त हेलिकप्टरमा पाइलटमात्र सवार थिइन् ।

प्रकाशित मिति : २०७९ चैत्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *