२०८३ बैशाख १६ गते बुधवार

सुनको भाउ घट्यो,चाँदीको बढ्यो

काठमाण्डौ,चैत १६ । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ १० रुपैयाँले बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुनको भाउ तोलामा १ लाख ८ हजार ५ सय रुपैयाँ थियो । यस्तै, चाँदी आज तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो भाउ हिजोको भन्दा तोलामा १० रुपैयाँले धेरै हो।

प्रकाशित मिति : २०७९ चैत्र १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *