२०८३ बैशाख १७ गते बिहिवार

ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प

काठमाडौँ ,चैत १५ । ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । गएराति ११ बजेर ४१ मिनेटमा ४।६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का ताप्लेजुङ र त्यस आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्‍याएरनपुर्‍याएको विवरण भने नआएको प्रहरीले जनाएको छ ।

दुई दिन अघि बाजुरालाई केन्द्रबिन्दु बनाएर ४।३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *