२०८३ बैशाख १८ गते शुक्रवार

राष्ट्रपति निर्वाचन : दिउँसो१ बजेसम्म ६ सय ९४ मतदान

काठमाडौं, फागुन २५ । राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म छ सय ९४ मतदान भएको छ।

निर्वाचनमा सङ्घीय संसदका सदस्यतर्फ दुई सय ८५ र प्रदेश सभातर्फका चार सय नौ सदस्यले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज बिहान १० बजेदेखि मतदान सुरू भएको हो।

प्रकाशित मिति : २०७९ फाल्गुन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *