२०८३ मङ्सिर १० गते बुधवार

सुनकाे भाउ आज ताेलामा ३ सय रुपैयाँले बढ्याे

काठमाण्डौ,माघ २६ । सुनचाँदीको भाउ आज पनि बढेको छ । सुन आज तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदी तोलमा २० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ९३ हजार चार सय रुपैयाँ तोकेको छ ।

यो हिजोको भन्दा तीन सय रुपैयाँले महंगो हो । यस्तै, चाँदीको भाउ आज तोलामा १२ सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलामा १२ सय ६० रुपैयाँ थियो ।

प्रकाशित मिति : २०७८ माघ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *