२०८३ असार १३ गते शनिवार

प्यूठानमा २० बर्षीय युवाको भिरवाट लडेर मृत्यु

दाङ,मंसिर ७ । प्यूठानमा भिरवाट लडेर एक युवाको मृत्यु भएको छ ।

प्यूठान नगरपालिका वडा नं। २ क्वाडी २० बर्षीय राहुल घर्तीको भिरबाट लडेर मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका अनुसार शनिवार दिउँसो नगरपालिका वडा नं। ४ झुलेनी भन्ने ठाउँवाट घरतर्फ फर्किने क्रममा उनी रातेपोखरीमा भिरवाट लडेका थिए ।

झन्डै एकसय ५० मिटर तल खस्न पुगेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *