२०८३ भाद्र ७ गते आइतवार

बाँकेमा ४ सैनिक सहित थप १० जनामा कोरोना पुष्टि

बाँके,साउन २८ । बाँकेमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार ४ जना नेपाली सेनासहित १० जनामा कोरोना पुष्टि भएको हो ।

बुधबार कोरोना संक्रमित हुनेमा २७ वर्षदेखि ५४ वर्षका २ महिलासहित १० जनामा कोरोना भएको हो ।

नेपालगन्जका ४, खजुराका २ र कौशिलानगरस्थित नेपाली सेनाको व्यारेकका ४ जना सैनिक छन् ।

प्रकाशित मिति : २०७७ साउन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *