२०८३ जेष्ठ ३१ गते आइतवार

मुख्य न्यायाधिबक्ता र लोकसेवा आयोगका अध्यक्षको तलव ६४ हजार चार सय २०

रुपन्देही, भदौ १८ । प्रदेश नम्बर ५ सरकारले प्रदेश लोक सेवा आयोगका अध्यक्ष र मुख्य न्यायाधिबक्ताको तलब समान तोकेको छ।

प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षको तलब ६४ हजार चार सय २० रुपैयाँ तोकेको छ । संघीय सरकारले तलबमान वृद्धि गरेकोले सोही अनुसार मुख्य न्यायाधीवक्ताको तलब पनि ६४ हजार चार सय २० तोकिएको छ ।

राजपत्रमा प्रकाशित भएपछि यो तलब कार्यान्वयनमा आउने छ । प्रदेश नं. ५ को आयोगको अध्यक्षमा डिलाराम भट्टराईलाई केही समय अगाडि नियुक्त गरिएको थियो ।

प्रकाशित मिति : २०७६ भाद्र १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *