
तुलसीपुर, असोज २६ ।
नेपाली काँग्रेस शेरबहादुर देउवा समुहको दाङ क्षेत्र नं. २ को क्षेत्रिय कार्यसमितिमा सर्वसम्मत चयन भएको छ ।
अधिवेशन बाट खेमराज बिश्वकर्मा – सभापति – क्षेत्र नं. २ को संघीय सभापतिमा सर्वसम्मत निर्वाचित भएको जानकारी दिइएको छ । त्यस्तै क्षेत्रिय सचिवमा द्धय केसब केसी र भोला बुढाथोकी चयन गरिएका छन् ।
अधिवेशन बाट २ (क) को प्रदेश सभापतिमा गुरुप्रसाद कँडेल र प्रदेश २ (ख) सभापतिमा माधब आचर्य चयन गरिएका छन् ।
त्यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुमा पूर्व जिल्ला पार्टी सभापति बिरेकश्वरी गौतम लगाएतका सर्वसम्मत निर्वाचित गरिएका छन् । हेर्नुहोस महाधिवेशन प्रतिनिधिहरुको लिष्ट –
१–बिरकेश्वरी गोैतम १– सरस्वता घिमिरे गौतम
२–बमबहादुर डिसी २ –पम्फा नेपाली
३– गोपालराज शर्मा ३ – टीका डाँगी
४– बद्रीकुमार खड्का ४ –बबिता केसी
५– श्यामकुमार रेग्मी
६–शालिकराम आचार्य
७– दामोदर केसी
८–सुनिल रेग्मी
९ –चुर्ण वली
१० – सुरेश पछाँई
११ – पुष्पा श्रेष्ठ
१२– दिलिप आचार्य
१३– अनिता विश्वकर्मा
१४ –रूपक चौधरी
१५– शरद खनाल
१६ – अशोक वर्मा
१७ – पुष्पा वादी
१–८ पूर्ण मल्ल
१९– पर्वता रजौरे
२० – विनोद न्यौपाने
२१– मज्जित रहमान साह
२२ – मोहन घिमिरे
२३– यज्ञराज खत्री
२४ – दीपक न्यौपाने
२५– ग्रिस्मा डिसी
२६ – श्याम पुन
२७ – निमा गन्धर्व
२८ –एमप्रसाद चौधरी
२९ – निमाकुमारी डिसी ।
