
तुलसीपुर, असोज १५ ।
सुरेश हमाल – नम्बर वानमा यथावत –
तुलसीपुर, असोज १५ ।
नेपाली काँग्रेस दाङ – ३ मा केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ १० जनाको ठाउँमा ३७ जना प्रतिष्पर्धी मध्य ७०० मत गणना हुँदा कस्को मत कति ? हेर्नुहोस बिवरण –
१– सुरेश हमाल — ५०८ मत ।
२– शंकरप्रसाद डाँगी – ४१३ मत ।
३– जगतबहादुर खड्का – २८६ मत ।
४– जितबहादुर केसी – २५९ ।
५ –जनकप्रसाद खराल – २३३।
६ –टेकन प्रसाद बस्नेत (हिमाल – २२३ ।
७– गोविन्दबहादुर शाह (शम्भु) – २११ ।
८–प्रमोद बस्नेत – २११ ।
९– अनिलकुमार कार्की –२०२ ।
१० –बुद्धिराम भण्डारी – १८५ ।
……
११ – सुबोधकुमार डाँगी – १८२ ।
१२ – देवेन्द्रकुमार रिजाल – १८० ।
१३ – राजु आचार्य –१७८ ।
१४ – कृष्णकुमार गिरी – १७५ ।
१५ – एकराज आचार्य – १६१ ।
१६ – बसन्तकुमार खड्का – १६१ ।
१७ –होमप्रकाश गौतम – १५१ ।
१८ – टोपबहादुर केसी। – १३९ ।
१९ – प्रकाश बस्नेत –१३८ ।
२०– हरिहर पौडेल – १३५ ।
२१– टेकबहादुर वली – १३३ ।
२२– फल्कुदत्त भण्डारी –१३१ ।
२३– गेहेन्द्र वली – १३० ।
२४– मुक्तिप्रसाद न्यौपाने – १२९ ।
२५–सन्तोष कुमार चौधरी – १२० ।
२६–सुर्यप्रकाश राणा – १०० ।
२७– प्रदिपकुमार खड्का – ९९ ।
२८– सुरेन्द्र बढाथोकी – ८९ ।
२९– यज्ञनारायण आचार्य – ८४ ।
३०– निर्मलकुमार आचार्य – ८२ ।
३१– बालारामप्रसाद शर्मा – ६४ ।
३२–डिल्लीबहादुर बढाथोकी –६० ।
३३– तेजबहादुर काकी – ५९ ।
३४– जगतबहादुर थापा – ५६ ।
३५– मनजित पुन – ५१ ।
३६–तर्णबहादुर खड्का (राजन)– ३७ ।
३७– भीमबहादुर बढाथोकी (राम) –३ ।
खुल्ला केन्द्रीय महाधिवेशन प्रतिनिधिमा १० जना निर्वाचित हुने हुन । त्यसमा ३७ जना प्रतिष्पर्धामा छन् । ती सबै मध्य निवर्चतमा नगरसभापति सुरेश हमालले सुरुदेखि नै नम्वर वानमा यथावत छन् । उनले हालसम्म कसैलाई उछिन्न दिएका छैनन् । जिल्ला पार्टी सभापति शंकरप्रशाद डाँगी दृतिय स्थानमा छ्न । हमाल र डाँगी बीचको मतान्तर झन्डै १०० हाराहारी छ । त्यसपछि निवर्तमान भएका क्षेत्रिय सभापति जगतबहादुर खड्का तृतिय स्थानमा छन् ।
बुधबार भएको निर्वाचनका क्रममा दाङ क्षेत्र नं. ३ मा कुल १२२४ मत खसेको थियो । अझैं ५ सय जति मत गणना हुन बाँकी छ ।
