२०८३ भाद्र ११ गते बिहिवार

रसुवाको बाढीमा परि हालसम्म २७० जनाको मृत्यु


दाङ, भदौ ११ ।

भोटेकोशीको आएको बिनासकारी बाढीमा परि हालसम्म २७० जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीले दिउँसो साढे १ बजे जारी गरेको बक्तब्यमा सो बिवरण सार्वजनिक रहेको छ । प्रहरीका अनुसार चितवनमा १०८, नवलपरासी पूर्वमा ६२, धादिङमा २७, गोरखामा २०, रसुवामा १७, नवलपरासी पश्चिममा १५, नुवाकोटमा १२, र तनहुँमा ९ जनाको शव फेला परेको छ । खोजी कार्य अझैं जारी छ ।
मृतकको संख्या थपिने सक्ने अनुमान गरिएको छ । बाढीमा परि बेत्तपाहरुको खोजी तथा उद्धारका लागि चार हजार बढी प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *