२०८१ जेष्ठ १७ गते बिहिवार

दाङ १ मा मेटमणि चौधरी निर्वाचित


दाङ, मंसिर ८ । दाङ क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजबादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्वाचित भएका छन् ।

गठबन्धनका उम्मेदवार चौधरीले २५ हजार ३ सय ३५ मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले २० हजार १ सय ३५ मत प्राप्त गरिन ।

मेटमणिले शान्तालाई ५ हजार २ सय मतान्तरले पराजित गरेका हुन । दाङ क्षेत्र नं. १ मा ८० हजार ७ सय मतदान भएको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *