२०८२ मङ्सिर २३ गते मङ्गलवार

प्यूठानमा सूर्य थापा ३ हजार बढी मतान्तरले अगाडि

प्यूठान,मंसिर ७ । प्यूठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापाको अग्रता कायम छ ।

सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलभन्दा थापा तीन हजार ३१५ मतान्तरले अगाडि छन् ।

थापाले २२ हजार १२३ र पौडेलले १८ हजार ८०८ मत पाएका छन् । हालसम्म झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौवहिनी गाउँपालिकाको मतगणना सकिएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *