२०८१ माघ ९ गते बुधवार

ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

सुर्खेत ,कात्तिक ४ । ट्याक्टरको ठक्करबाट जाजरकोटमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–६ भेरे निवासी ८ वर्षीय केशव महतारा रहेका छन् ।

उनको गए राती ट्याक्टरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *