२०८२ असार ७ गते आइतवार

डा.गोविन्द केसी भदौ २९ गतेबाट सत्याग्रह बस्ने

काठमाडौं,भदौ २५ । डा.गोविन्द केसीले भदौ २९ गतेबाट सत्याग्रह शुरु गर्ने बताएका छन्।

सोमबार एक विज्ञप्ती जारी गर्दै केसीले भदौ २९ गतेबाट सत्याग्रह शुरु गर्ने जानकारी दिएका हुन्।

यसअघि यही साउन २९ गतेबाट सत्याग्रह शुरु गर्न लागेकोमा सरकारको तर्फबाट विभिन्न प्रतिबद्धताहरु आएको तर कार्यान्वयन नहुँदा पुन सत्याग्रह बस्न लागेको उनले बताएका छन्।

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *