२०८३ भाद्र १२ गते शुक्रवार

काठमाडौं महानगर–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौं,भदौ २१ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ।‍ वडाध्यक्ष रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

डेंगी संक्रमणका कारण ग्राण्डीमा उपचार गराइरहेका रिजालको निधन भएको नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले सामाजिक सञ्जाल मार्फत् जानकारी दिएकी छन्।

गत स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा विजयी भएका रिजाल कांग्रेस क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापति समेत हुन्।

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *