२०८३ जेष्ठ १६ गते शनिवार

आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ,बैशाख १० । आज अक्षय तृतीया पर्व मनाइँदैछ। जौ र चनाको सातु एवं चिसो पानीको सर्वत खाएर देशभर आज अक्षय तृतीया पर्व मनाइँदैछ।

हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ।

यस पर्वमा सर्वत ख्वाइँदा अक्षय (कहिल्यै नाश नहुने) पुण्य प्राप्त हुने जनविश्वास छ ।

प्रकाशित मिति : २०८० बैशाख १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *