२०७८ बैशाख ४ गते शनिवार

सात महिनादेखि वली वेपत्ता


देविराम कुसारी,
गोल्टाकुरी, फागुन १९ । दाङको दंगिशरण गाउँपालिका वडा नं. १ बाँकी निवासी चप्पलबहादुर वली विगत लामो समयदेखि वेपत्ता रहेका छन् । ३१ बर्षीय वली गत भदौ महिनादेखि सम्पर्क विहिन छन् ।

उनी काठमान्डौं गएको र त्यसपछि सम्पर्क विहिन रहेको पारिवारीक स्रोतले जानकारी दिएको छ । बाढीले घरवास वगाए पछि गत असारमा वली मजदुरी गर्न भन्दै काठमान्डांै गएको वलीकी पत्नि पुष्पा वलीले जानकारी दिइन । २०७१ सालको बाढीले वलीको घर बाढीले बगाएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *