२०८१ मङ्सिर १७ गते सोमवार

तेलको ट्याङ्कर पल्टिएपछि पोखरा विमानस्थलको उडान–अवतरण अवरुद्ध

पोखरा,जेठ १७ । तेलको ट्याङकर पल्टिएपछि पोखरा विमानस्थलमा उडान–अवतरण अवरुद्ध भएको छ ।

बिहान ८ बजेदेखि उडान–अवतरण ठप्प भएको विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए ।

उनकाअनुसार बिहान जहाजमा तेल भर्न गएको ट्याङकर पल्टिएको हो । पल्टिएको ट्याङ्कर उठाउने काम भइरहेको छ ।

यसलाई हटाएपछि उडान– अवरतण सुरु हुने उनले बताए । ट्याङ्कर उठाउन क्रेनको प्रयोग गरिएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *