हुम्ला,जेठ १५ । सरकारले आगामी आर्थिक वर्षमा हुम्ला जिल्लाको सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा यस्तो घोषणा गरेका हुन् ।
हुम्लाको सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा नजोडिएक एउटामात्र जिल्ला सदरमुकाम हो ।
प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार