२०८१ मङ्सिर २७ गते बिहिवार

पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन

काठमाडौं।जेठ १५ । सरकारले पर्यटन क्षेत्रका लागि ९ अर्बभन्दा बढी छुट्याइएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत गर्दै पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *