२०८१ चैत्र ९ गते शनिवार

वन दिवशमा मेयर पाण्डेले दिए शुभकामना


तुलसीपुर, साउन २५ । तुलसीपर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले सामुदायिक वन दिवसका अवसरमा शुभकामना दिएका छन् ।

सोमबार पाण्डेले बिज्ञप्ति मार्फत सामुदायिक वन उपभोक्ता समितिका दाजुभाइ तथा दिदी बहिनी र वन अभियानकर्मी सबैलाई शुभकामना दिएका हुन । उनले शुभकामना सन्देशमा समृद्धिका लागि सामुदायिक वन बचाउन र वन अधिकार सुदृढ गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०७८ साउन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *